काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजीकाे माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । आइतबार रवि लामिछाने नेतृत्वको रास्वपा दल दर्ता खारेजीको माग गर्दै आयोगमा युवराज सफलले निवेदन दर्ता गराएका हुन् । दर्ता हुँदाकै बेला कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेकाले सो पार्टी दर्ता खारेज हुनुपर्ने उनको माग छ । जसअनुसार…