बंगलादेशमा किन बढ्यो भारतविरोधी भावना ?

काठमाण्डु - भारत र बंगलादेशबीचको कूटनीतिक सम्बन्ध थप चिसिएको छ । हालै भएका हिंसात्मक प्रदर्शनका क्रममा एक युवकको मृत्यु भएपछि दुई छिमेकी देशबीचको अविश्वास र तनाव अझ बढेको हो । गत बिहीबार युवा नेता उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा फेरि भड्किएको हो । बंगलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको ज्यान गएपछि त्यहाँ भारतविरोधी भावना थप…