राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि,मन्त्रीहरुले जवाफ दिने

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो ।

दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला–ठूला भ्रष्टाचार गरे : डा. कोइराला

पाँचथर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला–ठूला भ्रष्टाचार गरेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा

हारेका नेताहरूलाई राष्ट्रियसभा चुनावमा उम्मेदवार नबनाउन कांग्रेसमा दबाब

काठमाण्डु – नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा चुनाव हारेकाहरूलाई राष्ट्रियसभा सदस्य नबनाउन दबाब परेको छ । सानेपामा जारी बैठकमा बोल्ने नेताहरूले चुनावमा पराजित भएका नेताहरूलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउन

भौतिक मन्त्रालयको छलफलमा प्रधानमन्त्रीको संकल्प- अस्तिको सम्बोधन अक्षरंश लागू गरिन्छ

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरंश लागू गरिने बताएका छन् । बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक

पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको पत्राचार

काठमाण्डु- नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस  गर्न निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पत्राचार गर्दै पुस १८ गतेभित्र खाली