राजनीति
नेपालका पार्टीहरु बीचको मेलमिलाप देखेर विदेशी छक्क पर्छन् ‍: सभापति देउवा

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् । सोमवार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

बालकुमारी घटना देखिए जस्तो छैन,त्यसभित्र अर्कै छ :प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन हुन सक्ने बताएका छन् । सोमबार मेलमिलाप दिवसको अवसरमा

‘प्रहरीले गोली हानेर मान्छे मार्ने, दोष एमालेलाई लगाउने ’

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी हुललाई उत्तेजित बनाएर गोली हानेर मान्छे मारेको बताएका छन् । सोमवार मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलन भइरहेको

गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता: बालकुमारी घटनामा दोषी देखिएकालाई कारबाही हुन्छ

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले

माइतीघरमा धोती दिवस मनाउन खाेजेपछि सिके राउतसहित दर्जनाैँ कार्यकर्ता पक्राउ

काठमाण्डु- जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित उनकै पार्टीका दर्जनाैँ कार्यकर्ता  पक्राउ परेका छन् । धोती दिवस मनाउने भन्दै निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो