रूसी इन्धन आपूर्तिमा समस्या भएको स्वीकारे पुटिनले

काठमाण्डु- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लामो दूरीका ड्रोन आक्रमणका कारण रूसको इन्धन पूर्वाधारमा समस्या उत्पन्न भएको स्वीकार गरेका छन्। ती आक्रमणपछि केही क्षेत्रमा पेट्रोलको आपूर्तिमा सीमित कोटा लागू गरिएको उनले बताएका छन्। आइतबार प्रसारित सरकारी टेलिभिजन अन्तर्वार्तामा पुटिनले भने, 'हाम्रा पूर्वाधारमाथि भएका यी आक्रमणले समस्या सिर्जना गरिरहेका छन्, यो स्पष्ट छ ।' उनले इन्धन…