एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन: केपी ओली

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकताको लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको प्रस्ट पारेका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाण्डुमा आयोजित गोष्ठी लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने…