काठमाण्डु- नेपाली कांग्रेसले मोहम्मद अफ्ताब आलमलाई आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट.२ बाट संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिस गरेको छ । कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले बिहीबार उनको नाम सिफारिस गरेको हो । उनीसँगै अन्जु झाको पनि नाम सिफारिस गरिएको छ । वस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि अभियुक्त आलम हाल ललितपुरको…