काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । दुई शीर्ष नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सहमति कायम हुन…