गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

काठमाण्डु- नेकपा (माओवादी केन्द्र ) ले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्ड आफैँले निर्णय गर्ने बताए । ‘गृहमन्त्रीबारे कुनै कुरा नै भएन। यसबारे प्रधानमन्त्री आफैँले निर्णय…