रविलाई गृहमन्त्री बनाउन सहमत भएनन् प्रचण्ड, रास्वपा सरकारबाट बाहिरिने संकेत!

काठमाण्डु- निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटारबाट फर्किएका छन् । मंगलबार बिहानै रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको भेटवार्तामा रविले आफूलाई पुनः गृहमन्त्री बनाउन प्रचण्डलाई आग्रह गरे । तर, प्रधानमन्त्री प्रचण्डले भने उनलाई गृहमन्त्री बनाउन नसकिने जवाफ दिए । त्यसपछि रवि बालुवाटारबाट फर्किएका हुन्…