गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता

काठमाण्डु- गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । बुधबार बिहान श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा उनीहरुबीच राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल भएको हो । गृहमन्त्री खाण नेता श्रेष्ठ भेट्न उनको निवास हात्तीबन पुगेका थिए । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी…