काठमाण्डु - नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानालाई चेतावनी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संयोजक बमले गुरुङ र ढुङ्गानाको पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न चेतावनी दिएकी हुन् । ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र…