२ बजेसम्म ३३ प्रतिशत मतदान, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाण्डु - देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार छिटफुट घटना र सामान्य विवादबाहेक मतदान शान्तिपूर्ण रुपमा जारी छ । दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको आयोगले जनाएको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । सबैभन्दा बढी काठमाण्डु उपत्यकामा…