काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान जारी छ । । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान भइरहेको छ । मतदान मध्यराति १२ बजे सुरु भएको हो । असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान बिहीबार बिहान १० बजेसम्म जारी रहने केसीले…