जालझेल, षड्यन्त्र र गुटबन्दीको अभ्यास भयो, रवि लामिछानेको खिल्ली उडाइयोः गणेश कार्की

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत महामन्त्रीमा उम्मेदवारी दिएका गणेश कार्कीले नेतृत्वले पूर्वप्रतिबद्धता विपरीत पक्षधरता लिएको आरोप लगाएका छन् । कार्कीले पार्टीमा विधिको विकास गर्नुपर्नेमा गुटबन्दी संस्थागत गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । ६ जनालाई महामन्त्रीको उम्मेदवारी फिर्ता लिन लगाएर विपिन आचार्यलाई समर्थन गर्न लगाइनुले गुटबन्दी भएको कार्कीको भनाइ छ…