अहिलेसम्म कति भयो मतदान ?

काठमाण्डु - बिहान ७ बजेदेखि सुरु भएको मतदान देशैभर उत्साहपूर्ण बतावरणमा भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान साढे ९ बजेसम्म देशभर ८ लाख ५० हजार बढीले मतदान गरेका छन् । आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म मतदान…