एकीकृत समाजवादीमा अन्तर्संघर्ष : चुनावअघि एमालेसँग मिल्ने कि माओवादीसँग ?

काठमाण्डु -  सत्तारुढ गठबन्धनमा तालमेल गरेर स्थानीय चुनावमा सहभागी हुँदा अपेक्षाकृत सफलता हात नलागेपछि नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा अन्तर्संघर्ष चर्किएको छ । नेकपा एमालेबाट छुट्टिएर नेता माधवकुमार नेपालले स्थापना गरेको एस पार्टीमा यतिबेला आगामी कार्यदिशालाई लिएर विवाद चर्किएको छ । एमालेको चर्काे आलोचना गर्दै एस अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन गर्नुपर्ने…