जसपाको विधान संशोधन : उपेन्द्र यादव एकल अध्यक्ष

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) ले विधान संशोधन गरेको छ । वीरगन्जमा दुई दिनदेखि बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरी पार्टीमा एक अध्यक्ष रहने व्यवस्था गरेको हो । यसअघि जसपामा दुई अध्यक्षको व्यवस्था थियो । १ साउन २०७८ मा जसपा विभाजन गरी महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि एउटा अध्यक्ष पद…