काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चीनबाट भविष्यमा अझै प्रभावशाली सहयोगको अपेक्षा राखेका बताएका छन् । चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसंग उक्त कुरा राखेको जानकारी दिएका छन् । थापाले भेटवार्ताका बारेमा संचारमाध्यममा विभिन्न प्रकारका अनुमान बाहिरिएको भन्दै छलफलमा भएका विषयलाई ७ बुंदामा सार्वजनिक गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका…