काठमाण्डु - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। डा. भट्टराई पक्षले असार २८ र २९ मा काठमाण्डुमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । यता उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका हुन्…