सत्ता गठबन्धन दलमा मन्त्री हेरफेरको लहर, किन पुगे प्रचण्डसहितका नेता उपेन्द्र यादव निवास ?

काठमाण्डु – सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा सरकारमा सहभागी मन्त्री हेरफेरको लहर चलेको छ । पछिल्लो समय नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाएपछि गठबन्धन दलमा मन्त्री हेरफेरको लहर चलेको हो । यस्तै सत्ता गठबन्धनमै रहेको अर्को दल जनता समाजवादी पार्टीले पनि सरकारमा रहेका आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेको…