कुन-कुन जिल्लामा एमाले बन्यो पहिलो शक्ति ? (सूची)

काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत नेकपा एमाले १४ जिल्लामा पहिलो शक्ति बनेको छ । नतिजा आएको ७४० स्थानीय तहमध्ये २०२ स्थानीय तह जितेर दोस्रो स्थानमा खुम्चिएको एमालेले देशभरका १४ जिल्लामा भने आफ्नो कब्जा जनाउन सफल भएको हो । एमाले प्रदेश १ का तीन जिल्लामा पालिका प्रमुख जितेर पहिलो शक्ति बनेको छ ।…