ओली सरकारका अर्का मन्त्रीको घुसकाण्डको खुलासा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुसकाण्डमा जोडिएर राजीनामा दिएको भोलिपल्ट अर्का मन्त्री घुसकाण्डमा मुछिएका छन् । पोखरामा व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको अडियो सार्वजनिक भएको छ । सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस…