मध्यपूर्वको तनावप्रति गगन थापाको चिन्ता : नेपालीको सुरक्षा र उद्धारका लागि आग्रह

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा संवेदनशीलता बढाएको बताएका छन् । इजरायल र इरानबिचको बढ्दो द्वन्द्वका कारण मध्यपूर्वी देशहरूमा रहेका लाखौँ नेपालीहरू प्रभावित हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । सभापति थापाले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई परिस्थितिबारे सुसूचित रहन…