कास्की-२ : एमालेको गढलाई भत्काउने कांग्रेस–रास्वपाको दाउ

काठमाण्डु - कास्की–२ मा यसपटक १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तर कडा प्रतिस्पर्धा तीन दलबीच हुने आकलन गरिएको छ । एमालेको गढका रूपमा परिचित यस क्षेत्रमा संविधान निर्माणपछि भएका तीन निर्वाचनहरूमा एमालेले नै जित्दै आएको छ । २०७९को निर्वाचनमा एमालेकी विद्या भट्टराई विजयी भएकी थिइन् । त्यसअघि सोही दलका रवीन्द्र अधिकारीले २०६४…