ओलीलाई सिङ्गो नै गाउँ उपहार !

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एउटा गाउँ नै उपहारमा पाएका छन् । चुनावी अभियानका क्रममा घर दैलो कार्यक्रममा व्यस्त रहेका ओलीले झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँ नै उपहार दिएका छन् । बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज–४ को बारसुदी टोल पुगेका ओलीको हातबाट टीका लगाई एमालेमा प्रवेश गर्दै उनीहरूले अब यो गाउँनै एमाले…