२६० स्थानीय तहको नतिजा : कुन दलले कति पालिका जिते ? (अध्यक्षको नामसहित)

काठमाण्डु – वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । मंगलबार बिहान साढे १० बजेसम्म २६० पालिकाको नतिजा आएको छ । अहिलेसम्म नेपाली कांग्रेसले १ सय १९ पालिकामा जित हात पारेर पहिलो नम्बरमा छ । नेकपा एमालेले ७२ पालिका प्रमुख/अध्यक्ष जित्दै दोस्रो नम्बरमा रहेको छ । ०७४ को चुनावमा पहिलो पार्टी…