तनहुँको म्याग्देमा कांग्रेसको विरासत खोस्दै एमालेका श्रेष्ठ विजयी

तनहुँ –  म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले चार हजार ९५० मत पाएका छन् । रानाले चार हजार २३२ मत पाइँन् । म्याग्देमा १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अघिल्लो…