विना मगरको क्षेत्रमा माओवादीलाई धक्का

कंचनपुर - माओवादी नेतृ विना मगरको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रलाई धक्का लागेको छ । कंचनपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेकी मगरको क्षेत्रमा माओवादी केन्द्रलाई धक्का लागेको हो । उनको क्षेत्रमा दुई नगरपालिका र दुई गाउंपालिका गरी चार स्थानीय तह छ । यसअघि माओवादी केन्द्रले दुई वटा स्थानीय तहमा जित हासिल गरेको थियो ।…