आपसी द्वन्द्व, विवाद तथा झैझगडा गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाण्डु – गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्न खोज्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृहले विज्ञप्ति जारी गर्दै मतदातालाई स्वतन्त्र रुपमा आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको हो । केही राजनैतिक दल, तिनका उम्मेदवारहरुले निर्वाचनको प्रचारप्रसारको नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका…