काठमाण्डु– नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो । हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो । बन्दसत्र बिहानबाट नै सुरु हुने भनिए पनि त्यसभन्दा अघि बसेको केन्द्रीय कमिटीको बैठकका कारण समय सारिएको हो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बन्द…