काठमाण्डु – नेकपा एमालेले निर्वाचनकाे मौन अवधि समय घटाउनुपर्ने प्रस्ताव गरेको छ । सोमबार निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि तयार गरेको आचारसंहितामाथि छलफल गर्दै एमालेले १३ बुँदे सुझाव दिएको हो । जसमा एमालेले निर्वाचन मौन अवधि २४ घन्टा बनाउनुपर्ने, निजी क्षेत्रमा निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई…