काठमाण्डु- नेकपा माओवादी केन्द्रको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । बुधबार बसेको नेकपा माओवादी केन्द्रको बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउन आजको लागि बैठक बोलाएको थियो । तर आज बस्ने भनिएको बैठक शुक्रबार बिहान ८ः ३० मा बस्ने भएको हो । भोलि बस्ने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम सार्वजनिक…