सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाण्डु - सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्दै छ। बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । चुनाव आगामी मंसिर ४ गते तय भएको छ । कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल,…