एमालेको सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्दा हारिन्छ : वामदेव गाैतम

काठमाण्डु -  राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताएका छन् । मंगलबार आउँदाे चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम,कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्ताे बताएका हुन् । त्यस्तै गाैतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र)…