एमाले अध्यक्ष ओली विश्व स्काउटको ‘मेधावी योगदान’ पदकबाट विभूषित

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित भएका छन् । बिहीबार शितल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई मेधावी योगदान’ पदकबाट विभूषित गरेकी हुन् । विश्व स्काउटका पदाधिकारीहरू उपस्थित कार्यक्रममा स्काउटको विकास र विस्तारमा महत्वपूर्ण…