उम्मेदवार टुंगो लगाउन कांग्रेसले सातै प्रदेशमा सहमहामन्त्री खटाउने

काठमाण्डु - नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पार्टीका सात जना सहमहामन्त्रीलाई पठाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो । उनीहरूलाई प्रदेशमा उमेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ । प्रदेशमा उम्मेदवारको…