सत्ता गठबन्धनको बैठक : तालमेलको मोडलमा छलफल हुँदै, आजै सर्कुलर जारी गर्ने तयारी

काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनको बैठकले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । चुनावी तालमेलको मोडल टुंगो लगाउन बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजै संयुक्त अपिल जारी गर्ने तयारी गरेको हो । आसन्न स्थानीय चुनावमा एमालेविरुद्ध देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरिएकोमा कतिपय ठाउँमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच खटपट देखिएपछि संयुक्त अपिल जारी…