काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनले आगामी चुनावमा स्थानीय मा हुने सहमतिअनुसार अघि बढ्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको आइतबार बसेको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निर्णय गरेको हो । यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको…