काठमाण्डु – नेकपा एमालेले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमालेले मुलुकको वर्तमान आर्थिक अवस्था र नेपाल राष्ट्र बैंकका गर्भनर निलम्बन गरिएको विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो । मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ पत्रकार…