काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगमाथि व्यङ्ग्य गरेका छन्। आयोगले मंगलबार दलका शीर्ष नेताहरूमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएपछि नेता रावलले सामाजिक सञ्जालमार्फत् यस्तो व्यङ्गग्य गरेका हुन्। रावलले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौँ वा नगरौँ भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका…