डडेल्धुरामा किन भएन एमाले-कांग्रेस बीपीबीच चुनावी तालमेल ?

काठमाण्डु- डडेल्धुरामा नेकपा एमाले र नेपाली काँग्रेस बीपीबीचको चुनावी तालमेल नहुने देखिएको छ । नेकपा एमालेले दुइबटै प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएपनि प्रतिनिधिसभातर्फ बीपी कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, प्रतिनिधिसभातर्फ पनि एमालेले उम्मेदवारी दर्ता गराएपछि दुई दलबीच चुनावी तालमेल नहुने स्पष्ट भएको हो ।  स्थानीय तह निर्वाचनमा पनि डडेल्धुरामा एमाले र बीपी…