काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेता प्रभु साहकै उपस्थितीमा जसपासँग चुनावी तालमेलको सहमति भएको दावी गरेका छन् । साहले उपेन्द्र यादव नेतृत्वको जसपासँगको तालमेलमा गम्भीर असहमति जनाउँदै रौतहट क्षेत्र नम्बर ३ मा स्तन्त्र उम्मेदवारी दिएका छन् । साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेर टिकट लगेपछि धोका दिएको आरोप लगाइरहेका बेला महासचिव…