डडेल्धुरामा देउवाले पैसा बाँड्न सुरु गरेको कर्ण मल्लको खुलासा 

काठमाण्डु- नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल डडेलधुराबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिने भएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत अब डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग मल्लको भिडन्त हुने भएको हो । नेपाली कांग्रेसमा रहेर निरन्तर चुनावमा देउवालाई सहयोग गर्दै आएका मल्ल यसवर्ष भने देउवाविरुद्ध चुनावी…