काठमाण्डु – विभिन्न राजनीतिक दलका शीर्ष नेताले आ–आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूची अनुसार प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरबाट उम्मेदवार बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट चुनावी मैदानमा उत्रिएका छन् । यता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने…