काठमाण्डु – नेकपा एमालेले स्थानीय निर्वाचनलाई लक्षित गरेर मोबाइल एप ल्याउने तयारी गरेको छ । चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले सीपिएन यूएमएल एप ल्याउन लागेको हो । एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोलि उक्त एप सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले भोलि…