काठमाण्डु – नेकपा माओवादी केन्द्रका चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् । शुक्रबारबाट सुरु भएको माओवादी केन्द्रीय कमिटी बैठकमा प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् । पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित…