काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कटाक्ष गरेका छन् । तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर सामाजिक सञ्जालमा राख्दै अब कुन मुख देखाएर जनता माझ भोट माग्न जाने भन्दै कटाक्ष गरेका हुन् । ‘आदरणीय माधव नेपालज्यू तथा…