एकीकृत समाजवादीमा चुनावसम्म कार्यकर्ता नरहने ओलीको भविष्यवाणी

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले संघ र प्रदेशसभाको चुनावमा एक सिटसम्म जित्न सक्ने बताएका छन् । मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने बताउँदै चुनावमा ३ प्रतिशत पनि कटाउने भविष्यवाणी गरेका हुन् । ‘यो…