गठबन्धनविरुद्ध बोल्दै शेखरले भने- ८० सीटका लागि तालमेल हुँदैन

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पछिल्लो समय सत्तारुढ गठबन्धनविरुद्ध उत्रिएका छन् ।  संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सिट बाडँफाँट गर्न सत्तारुढ गठबन्धनलाई सकस परिरहेका बेला नेता डा. कोइराला भने गठबन्धनको विरुद्धमा उत्रिएका हुन् । आइतबार गृहजिल्ला मोरङमा आयोजित कार्यक्रममा उनले कांग्रेसले १०० सिट नपाए चुनावमा तालमेल नहुने बताए ।  केन्द्रीय कार्य समिति बैठकले…